काठमाडौँ । गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने भएको छ । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ...