आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले किन बेच्दै छ बोइङ ?

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बोइङ ७५७ 9N-ACB  जहाज बिक्री गर्ने भएको छ । दुई पटकसम्म बिक्रीका लागि सार्वजनिक टेन्डर आह्वान गरे पनि बिक्री नभएपछि निगमले तेस्रो...