बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा एक महिनामा ५२९ जनाले गरे मतदाता नामावली दर्ता

जुम्ला । जुम्लामा एक महिनाको अवधिमा करिब ५२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा अनलाइनबाट...