शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा सक्रिय भारतका ‘प्रोफेसनल’ चोर

काठमाडौँ । भारत समस्तीपुर घर भएका राजु पोद्दार १६ वर्षअघि नेपाल आए । राजुसँगै बिटु यादव र बिटु पोद्दार पनि नेपाल आएका थिए । त्यतिबेला राजुको उमेर ८ वर्षको थियो...