काठमाडौँ । औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफाको खारेजीको मागसहित नेपाल औषधी व्यवसायी सङ्घले औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले “केही नेपाल संशोधन ऐन २०८२ मा पसल...