बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस कार्यकर्ताद्वारा ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन

काठमाडौँ । देशभर चलेको जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक चुनौतीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र युवामुखी सुधार आवश्यक भएको निष्कर्षसहित नेपाली कांग्रेसभित्रका ४० वर्ष मुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०...