मानव शरीर र राज्य व्यवस्थाबिच एउटा गहिरो समानता छ । दुवैलाई जीवित र गतिशील राख्न बलियो प्रतिरक्षा प्रणाली आवश्यक पर्छ । चिकित्सा विज्ञानमा जब शरीरको प्रतिरक्षा प्रणालीले बाह्य भाइरस चिन्न...