विराटनगर । ‘नेसनल भोलिन्टियर्स फोर्स’ले नेकपा एमालेका नेताहरूमाथि भएका शृङ्खलाबद्ध आक्रमण र धम्कीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फोर्सले आज एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल...