शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार मनोज गजुरेलले जोगी बनेर बुझाए करको महत्व

काठमाडौं– सिस्नुपानी नेपालले कर सचेतनाका लागि ‘करमैत्री यात्रा’सुरु गरेको छ । विभिन्न हाँस्य प्रस्तुति रहेको यात्राको दोस्रो दिन सिस्नुपानीले शुक्रबार ललितपुरको स्टाफ कलेजमा ‘करमैत्री यात्रा’ कार्यक्रममा आयोजना गरेको छ । ...