एजेन्सी । अमेरिकी एथलिट जैमी बुकरबाट 'विश्वकी सबैभन्दा बलियो महिला'को उपाधि खोसिएको छ । वर्ल्ड स्ट्रन्गेस्ट वुमन प्रतियोगिताका आयोजकहरूले बुकर जैविक रूपमा पुरुष भएको दाबी गर्दै यो निर्णय लिएका हुन्...