लालबन्दी । नेकपा एमाले सर्लाहीले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गरेको छ। सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट खुला, महिला, युवा र दलिततर्फका प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। पार्टीले लामो...