काठमाडौँ । मधेस प्रदेश सरकार गठन विवाद मुद्दामा सुनुवाइ सकिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ...