सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलको सहयोगमा हमासको विकल्प बन्ने प्रयास गरेका मिलिसिया नेता

गाजा । गाजाका मिलिसिया नेता यासेर अबु शबाबको हत्या भएको छ । उनको समूह ‘पपुलर फोर्सेस’ र इजरायली मिडियाले उनको मृत्युको पुष्टि गरेका छन् । इजरायली समर्थनमा हमासको विकल्प बन्न...