बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सातवटा विद्युत् ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु...