काठमाडौँ । नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण घोषणा गरिएको छ । आयोजक नेपाल लोक नृत्य सेन्टरले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता घोषणा गरेको हो । नृत्य निर्देशक सङ्घ...