काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौँदेखि जमेका फोहोरका थुप्रा हटाउन कठिनाइ भइरहेको छ। सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ। ...