मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

जति सफा गरेपनि काठमाडाैँ उपत्यकाका नदी उस्तै (तस्बिरहरू)

शुक्रबार, २६ मङ्सिर २०८२, ०९ : १०
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • काठमाडौं उपत्यकाका नदीहरूमा जमेको फोहोर हटाउन कठिनाइ भइरहेको छ।
  • प्लास्टिक, घरेलु फोहोर, र निर्माण सामग्रीले नदी किनार छोपेका छन्।
  • प्रदूषणले नदीको पानीको गुणस्तर घट्दै गएको छ, जसले स्वास्थ्यमा जोखिम बढाउँदैछ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौँदेखि जमेका फोहोरका थुप्रा हटाउन कठिनाइ भइरहेको छ। सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ। 

प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुवै छोपिएका छन्। कहिलेकाहीँ नदीको किनार वा फोहोरबिच कुकुर, चराहरू, गाई भैँसी मृत अवस्थामा पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ । 

kathmandu nadi (1)

प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

kathmandu nadi (3)kathmandu nadi (4)kathmandu nadi (5)kathmandu nadi (6)kathmandu nadi (7)kathmandu nadi (8)kathmandu nadi (9)kathmandu nadi (10)kathmandu nadi (11)kathmandu nadi (12)kathmandu nadi (13)kathmandu nadi (14)kathmandu nadi (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप