शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिङ्गल्स’तर्फ फाइनलमा स्थान बनाएकी छिन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगितामा आज...