काठमाडौँ । विदेशमा रहेर पनि नेपाली फिल्ममा अभिनय अवसर पाएकी अभिनेत्री हुन् बिनिता कार्की । मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी कार्की अभिनीत फिल्म ‘पीआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।...