दुबई । आइतबार दुबईमा भएको अन्डर–१९ एसिया कपको समूह चरणको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारत २४० रनमा अलआउट भएको छ । वर्षाका कारण खेल ४९ ओभरमा छोट्याइएको थियो । भारतीय...