मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

काठमाडौँ । दुम्सी मार्ने क्रममा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको  छ ।  सप्तरीको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्न दुम्सी बस्ने प्वालमा छिर्ने...