बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले नाथले...