जनकपुरधाम । ज्यानसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई धनुषा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाको आधारमा खोजतलास...