शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध)को नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको...