आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको १८९ औँ शाखा टेकुमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औँ शाखा काठमाडौँको टेकुमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरू र  बागमती...