काठमाडौँ । नेपालकै प्रतिष्ठित व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२५–०२६ सिजन सोमबारदेखि काठमाडौँबाट सुरु हुने भएको छ । सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ...