शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

भुटानका खेलाडीले बनाए विश्व कीर्तिमान, एकै टी-२० खेलमा लिए ८ विकेट

थिम्पु । भुटानका बायाँहाते स्पिनर सोमन येश्ले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। म्यानमारविरुद्धको खेलमा उनी टी-२० आईको एकै इनिङ्समा ८ विकेट लिने विश्वकै पहिलो बलर बनेका...