शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पोखरा ओपन तथा भेट्रान्स टेनिस : कमल थापालाई दोहोरो उपाधि

कास्की । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष उमेर समूह...