शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

१३ औँ किन्डर ओलम्पिक सम्पन्न, ६७ विद्यालयका १६ सय विद्यार्थी सहभागी

काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा १३ औँ किन्डर ओलम्पिक मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ। दोस्रो चरणको यस कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय...