बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा

काठमाडाैँ । भियतनामको विद्युत् प्रणाली अब दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठुलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले...