वासिङ्टन । अमेरिकी संघीय अदालतले नेपाल, होन्डुरस र निकारागुवाका हजारौँ आप्रवासीको देश निकाला सुरक्षा (टीपीएस) अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई बुधबार रोक लगाइदिएको छ। सान फ्रान्सिस्कोस्थित जिल्ला न्यायाधीश ट्रिना थम्पसनले...