मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सचिन ढकालले फिर्ता लिए समानुपातिक उम्मेदवारी

काठमाडौँ । युवा उद्यमी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले सो कुराको जानकारी दिएका हुन् । ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले...