काठमाडौँ । नेपाल र बेलायतमा व्यवसायिक नेटवर्क रहेको 'माया ग्रुप' ले नेपाली राष्ट्रिय तथा उदीयमान ९ जना क्रिकेट खेलाडीहरूसँग प्रायोजन सम्झौता गरेको छ। सन् २०१८ मा स्थापना भएको यस ग्रुपले...