मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भेरी पम्पिङ आयोजना राजधानीबासीको भरोसा हो– मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका कामहरू सकारात्मक जनमत सिर्जना गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आयोजनाका हरेक निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने उनको भनाइ छ...