शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर, कुन मन्त्रालयमा को ?

हेटौंडा । बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय सरकारबाट आएका सहसचिव (प्रदेश सचिव) र प्रदेशका...