‘फिर्दोसको साँचो’ कथा सङ्ग्रह सपना, आत्मदर्शन र नेपाली समाजको यथार्थ चित्रण गर्ने सशक्त एवं पारदर्शी ऐना हो । विसं २०८२ को सुरुवातमै, नयाँ वर्षको चहलपहलबिच वैशाखको पहिलो साता नेपाली आख्यानको दुनियाँमा...