रुसी राष्ट्रपति पुटिनका प्रमुख राजनीतिक तथा दार्शनिक सल्लाहकार मानिने अलेक्ज्यान्डर दुगिन वर्तमान विश्वका प्रमुख दार्शनिकहरूमध्ये गनिन्छन् । रुसका चर्चित राजनीतिशास्त्री तथा दार्शनिक दुगिन बहुध्रुवीय विश्वका सिद्धान्तकारका रूपमा समेत चिनिन्छन् ।...