काठमाडाैँ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको...