सुर्खेत । कर्णाली प्रदेश सभाका चार जना सांसद नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सांसद जानकी सिंहको नेतृत्वमा चार जना सांसदहरू विशेष महाधिवेशनमा सहभागी भएका...