शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित...