काठमाडौँ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त रहेको छ । मकालु हिमाल ‘मकालु–वरुण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ । सरकारले विसं २०४९ मा बनाएको...