शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१० जना एसएसपीको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा सुवासचन्द्र बोहरालाई पदस्थापन गरिएको छ । राम प्रकाश...