शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौं-६ : रास्वपाका शिशिर खनालविरुद्ध एमालेका अमन मास्के

हेटौंडा ।  २०७९ सालको निर्वाचन काठमाडौंमा नेकपा एमालेका लागि निकै भारी पर्‍यो । काठमाडौंका अधिक क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रमा एमालेका उम्मेदवार...