मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कैलाली–५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक, कुन दललाई कतिबेला ?

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।  कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो ।...