काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित सस्मित पोखरेलले निष्पक्ष ढंगले प्रतिस्पर्धा गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की उम्मेदवार कल्पना शर्माको प्रशंसा गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित...