मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अभिनयमा फर्किइन् ओशो सन्न्यासी शोभिता

काठमाडौँ । ओशो सन्न्यासी बनेपछि फिल्मबाट टाढा रहँदै आएकी शोभिता सिम्खडाले अभिनयमा कमब्याक गरेकी छन् । मनोज पण्डितको निर्देशनमा छायाङ्कन भइरहेको फिल्म ‘ग्रेट’बाट उनले कमब्यक गरेकी हुन् । करिब एक दशक...