काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह अन्तर्गतको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बिक्रीमा राखिएको छ । उक्त शेयर यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको हो...