शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तीन दिनमा तहल्का मच्चाएको भाइरल एआई असिस्टेन्ट

काठमाडौँ । मात्र तीन दिनमा एउटा ओपन-सोर्स एआई असिस्टेन्टले इन्टरनेटमा तहल्का मच्चायो, विवादमा फस्यो र अन्ततः आफ्नो नाम बदलेर ‘मोल्टबोट’ को रूपमा पुनरागमन गर्‍यो । केवल कुराकानीमा मात्र सीमित नभई प्रयोगकर्ताको...