काठमाडौँ । नेपाली खेलकुदलाई ज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय पहुँचसँग जोड्ने उद्देश्यसहित डिजिटल प्लेटफर्म ‘स्ट्याग नेपाल’ औपचारिक रूपमा सार्वजनिक भएको छ । ‘नेपालका लागि र नेपालीका लागि’ भन्ने नारासहित सुरु गरिएको...