मेलबर्न । अस्ट्रेलियाको तस्मानियास्थित एक टुर कम्पनीको वेबसाइटमा प्रकाशित कृत्रिम बौद्धिकताद्वारा तयार गरिएको ब्लगका कारण पर्यटकहरू अप्ठ्यारोमा परेका छन् । उक्त ब्लगले उत्तर तस्मानियामा रहेको भनिएको ‘वेल्डबरो हट स्प्रिङ्स’ भ्रमण...